बझाङको सेती नदी किनारमा एक जना मृत फेला

छिनोफानो   बिहिबार २६, चैत २०८२ ०७:४४

धनगढी :  बझाङमा एक जना मृत फेला परेका छन। जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर ९ स्थित सेती नदीको किनारमा शव फेला परेको हो। बझाङको थलारा गाउँपालिका वडा नम्बर ५ का ५७ वर्षीय लालबहादुर सिंहको शव फेला परेको प्रहरीले बताएको छ। बुधवार उनको शव फेला परेको हो। प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु