दार्चुलाको मुराई केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

छिनोफानो बिहिबार १२, चैत २०८२ ०९:०६


कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका लाखौं मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ।

छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:३२


कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले ३ जना पक्राउ

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:२३


देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:१७


नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ ।

छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:०८


आज दिउँसो रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

प्रतिनिधिसभा सदस्यहरूको शपथसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक शक्ति सन्तुलनतर्फ केन्द्रित भएको छ।

छिनोफानो बिहिबार १२, चैत २०८२ ०७:५६


कैलालीको बर्दगोरिया गाउँपालिकाले आफै गौशाला व्यवस्थापन गर्ने

र्याप्त खाना र व्यवस्थापन अभावले गौशालामा रहेका गाईको नाजुक अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पालिकाले व्यवस्थापनमा चासो दिएको हो।

छिनोफानो बुधबार ११, चैत २०८२ ०७:२२


‘दलित महिलाको पहुँच अभिवृद्धिमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य’

कार्यक्रमका सहभागीहरूले समाज, समुदाय र कानुनी संरचनाबीच समन्वय गर्दै दलित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चार क्षेत्रको सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकाले।

छिनोफानो बुधबार ११, चैत २०८२ ०७:०२


कैलालीबाट एक प्रहरी जवान सम्पर्क विहीन

डडेल्धुराको अमरगढी नगरपालिका–९ पनउलीका २४ वर्षीय प्रहरी जवान टेक बहादुर साँउद सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

छिनोफानो बुधबार ११, चैत २०८२ ०६:४५


सुदूरपश्चिम सरकारको बहुउद्देश्यीय कभर्डहल निर्माणको काम आठ महिनादेखि ठप्प

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम आठ महिनादेखि ठप्प छ।

छिनोफानो बुधबार ११, चैत २०८२ ०३:४२


बाजुराको जडाङ्गा खोलाको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरिने

सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो।

छिनोफानो बुधबार ११, चैत २०८२ ०९:०१


धनगढीमा भएको फुटसलमा सञ्चारकर्मीलाई हराउदै स्वास्थ्यकर्मीको समूह विजयी

स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति र सञ्चार क्षेत्रबीच सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वास्थ्यकर्मी समूह विजयी भएको छ। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

छिनोफानो बुधबार ११, चैत २०८२ ०८:३३


कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

छिनोफानो बुधबार ११, चैत २०८२ ०८:१९


कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ

कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ७० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ

छिनोफानो बुधबार ११, चैत २०८२ ०८:१४


आज ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिदै

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष बुधबार बिहान ११:१५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

छिनोफानो बुधबार ११, चैत २०८२ ०८:०९


अछाम र डडेल्धुरामा फरार प्रतिवादी पक्राउ

अछाम र डडेल्धुरामा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।

छिनोफानो बुधबार ११, चैत २०८२ ०७:५९


आजको राशीफल

२०८२ साल चैत्र ११ गते

छिनोफानो बुधबार ११, चैत २०८२ ०७:५४


बझाङको एक गाउँपालिकाका निमित्त प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा ह्युम पाइप कल्भर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०७:१९


खप्तड विकास समितिको अध्यक्षमा चन्द

आज बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले जयपृथ्वी सिंह नगरपालिका–१० की चन्दलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०७:०६


कैलालीमा एक महिलाले बाटोमै शिशुलाई जन्म दिइन्

जिल्लाको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया दुर्गा विकले सोमवार बाटोमै शिशुलाई जन्म दिएकी हुन्।

छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०६:५०


फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा रमित पाण्डे

जिल्लाको पाँचौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो। अधिवेशनले रमित पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०६:३८


सेती अस्पतालको नयाँ समितिका पदाधिकारीहरूले गरे पदभार ग्रहण

सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षमा बलराम जैशी भट्ट, सदस्यहरु दिनेशराज भट्ट, निरन्जन शाह र सरिता कुमारी चौधरीले पदभारग्रहण गरेका हुन्।

छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०६:२५