समाज


सातै प्रदेशमा विस्तार हुदै समाजवादी मोर्चा

सातै प्रदेशमा विस्तार हुदै समाजवादी मोर्चा

छिनोफानो आइतबार ३१, असार २०८० ०१:५९


कैलाली-कञ्चनपुरका राना थारु समुदायमा तीज पर्वको रौनक

कैलाली-कञ्चनपुरका राना थारु समुदाय तीज पर्वको तयारीमा

छिनोफानो शनिबार ३०, असार २०८० ०३:४०


हरित धनगढी अभियानमा एसपीए कलेजको साथ

हरित धनगढी अभियानमा एसपीए कलेजको साथ

छिनोफानो सोमबार २५, असार २०८० ०५:५३


डडेल्धुरामा ५६ प्रतिशत मत खस्यो

आज सम्पन्न भएको निर्वाचनमा डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०७:०९


काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०६:५८


डोटीमा स्थिति सामान्य गर्न ४ राउण्ड ‘हवाई फायर’

डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०५:१७


भोलि देशभर एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै

आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१४


भ्रामक सूचना फैलिएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा फैलिएको भ्रामक सूचना फैलाएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:५३


डोटीमा मृत भेटिएका पुरुष भोट हाल्न भारतबाट आएका थिए

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

शनिबार ०३, मङि्सर २०७९ ०२:५७


कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाईने

कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाइने भएको छ ।

शुक्रबार ०२, मङि्सर २०७९ ०३:४५


कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र अतिसंवेदनशील

कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अतिसंवेदनशील रहेका छन् ।

शुक्रबार ०२, मङि्सर २०७९ ०३:३७


सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द

सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द गरिएका छन्।

शुक्रबार ०२, मङि्सर २०७९ १२:२१


नेतालाई भोट प्यारो नागरिकलाई भोक प्यारो

देशमा चुनावी माहोल छाएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दलका शिर्ष नेताहरु देश दौडाहमा छन भने उम्मेदवरहरु गाउँ गाउँ र घरदैलो कार्यक्रममा व्यस्त छन ।

दिर्घ शाही बुधबार ३०, कार्तिक २०७९ ०५:५९


बैतडीमा निर्वाचन सामग्री ढुवानी सुरु

मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी बुधबारदेखि सुरु भएको छ ।

बुधबार ३०, कार्तिक २०७९ ०४:२७


राजी र बादी समुदायको माग शिक्षा र रोजगारी

देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन ।

रासस बुधबार ३०, कार्तिक २०७९ १२:४८


मेरो क्षेत्रको बिकासका लागि प्रतिबद्ध भएर लाग्छु : देउवा

चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन ।

छिनोफानो बुधबार ३०, कार्तिक २०७९ १२:२३


कैलालीमा सीमानाका तीन दिन बन्द हुने

भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्।

छिनोफानो मङ्गलबार २९, कार्तिक २०७९ ०४:०३


मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मङ्गलबार २९, कार्तिक २०७९ ११:५८


भारतीय बजारबाट ल्याएको चिनी त्रिनगर नाकाबाट खुलेयाम तस्करी

कैलालीमा निर्वाचनको मौका छोपी त्रिनगर नाकाबाट खुलेयाम चिनी तस्करी बढेको छ ।

छिनोफानो सोमबार २८, कार्तिक २०७९ ०७:४२


योग तथा संस्कारले ल्याएको परिवर्तन

कैलालीको टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत छन ।

रासस सोमबार २८, कार्तिक २०७९ १२:४३


कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कारागार नजिकबाट उनी समातिएका हुन्।

आइतबार २७, कार्तिक २०७९ ०२:१४


बझाङमा घर बाहिर बस्न प्रहरीद्वारा माइकिङ

बझाङको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।

आइतबार २७, कार्तिक २०७९ ०२:०७