बुधबार २६, चैत २०८१ १२:३०
मङ्गलबार २५, चैत २०८१ १२:०४
सोमबार १७, चैत २०८१ १२:४२
१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक
छिनोफानो मङ्गलबार ०४, चैत २०८१ ०२:४०
युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्। नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ। नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आज जित आवश्यक छ। तीन खेलमा दुईमा हार र एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ। यसअघि लिगको पहिलो चरणमा भएको भेटमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। नेपाल युगान्डामाथि एक विकेटको रोमान्चक जित हात पार्दै खेलमा फर्किएको थियो। तर हङकङसंग दुई रनको झिनो हार बेहोर्यो। युगान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको हङकङको पनि चार अंक नै छ। आजै युगान्डा र हङकङ बीच पनि खेल हुनेछ। फाइनल खेल आइतबार हुनेछ।
छिनोफानो बुधबार २८, फागुन २०८१ ०७:५६
नेपाल यु–१९ टोलीले अफगानिस्तानसँग सिरिज खेल्ने
छिनोफानो बिहिबार २२, फागुन २०८१ १०:५३
च्याम्पियन्स ट्रफीकाे फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै
छिनोफानो बुधबार २१, फागुन २०८१ ११:१९
युगान्डमा हुने 'वुमन्स डे' कप खेल्ने नेपाली टोली घोषणा
छिनोफानो सोमबार १९, फागुन २०८१ ०२:१०
केपी ओली कप फुटबल प्रतियोगिता : उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै
छिनोफानो सोमबार १९, फागुन २०८१ १२:३९
एशियाली महिला कबड्डी च्याम्पियनशिप खेल्न नेपाली टोली इरानमा
छिनोफानो सोमबार १९, फागुन २०८१ १२:३५
चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : लिग चरणको अन्तिम खेलमा नेपालले आज म्यानमारसँग खेल्दै
छिनोफानो आइतबार ११, फागुन २०८१ १०:४१
नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै
छिनोफानो शुक्रबार १८, माघ २०८१ ११:४९
टाइगर कप भलिबल प्रतियोगितामा आज चार खेल हुँदै
छिनोफानो सोमबार १४, माघ २०८१ १२:३६
विश्वकप महिला क्रिकेट : नेपालविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने
छिनोफानो बुधबार ०९, माघ २०८१ १२:३९
नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने
छिनोफानो सोमबार ०७, माघ २०८१ १२:०४
अस्ट्रेलियासँगकाे चाैथाे टेस्टमा नीतीश कुमारकाे शतक, भारत अझै १ सय १६ रनले पछि
छिनोफानो शनिबार १३, पुष २०८१ ०१:४३
१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू
छिनोफानो बिहिबार ११, पुष २०८१ १०:४०
नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिएन : जिमी निशम
छिनोफानो आइतबार ०७, पुष २०८१ ११:२०
जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई दियो १ सय ३७ रनको लक्ष्य
छिनोफानो आइतबार २३, मङि्सर २०८१ १०:५७
सुदूरपश्चिमले काठमाण्डौलाई दियो १ सय ६८ रनको लक्ष्य
छिनोफानो बिहिबार २०, मङि्सर २०८१ ०३:१३
यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
छिनोफानो मङ्गलबार १८, मङि्सर २०८१ ११:४८
एनपिएलः काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
छिनोफानो सोमबार १७, मङि्सर २०८१ ११:०६
त्रिविका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट
छिनोफानो शनिबार १५, मङि्सर २०८१ ११:३१
पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदै
छिनोफानो बिहिबार १३, मङि्सर २०८१ ११:३८