नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा दिर्घ सोडारी चयन

छिनोफानो   मङ्गलबार २९, भदौ २०७८ ०६:४०

नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारीलाई चयन गरिएको छ। सुदूर पश्चिम प्रदेश सभाको सबै भन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीको आज बसेको बैठकले दीर्घ सोडारीलाई दलको नेता चयन गरेको हो।
बैठकले सोडारीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । एमालेबाट बिभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूर पश्चिम प्रदेश सभामा १४ जना सांसद छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु