अनेरास्वयु क्रान्तिकारी कैलालीको अध्यक्षमा सञ्जेल चयन

छिनोफानो   बुधबार ३०, भदौ २०७८ १२:१२

अनेरास्वयु क्रान्तिकारी कैलालीको २० औ जिल्ला सम्मेलन बाट अध्यक्षमा शिवराज सञ्जेलको नेतृत्वमा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।


मंगलबार सम्पन्न सम्मेलनबाट  बरिस्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षमा अस्विन बिक, राजेन्द्र भट्ट, मान बहादुर सार्की, तपेन्द्र शाह रहेका छन् ।

सचिबमा प्रकाश आर्चाय, सहसचिबमा राजेन्द्र पहरी, शंकर डगौँरा, लक्ष्मी खड्का, राधिका चौधरी, निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा भुमिका जोशी लगायतका सदस्य रहेका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु