अब आउने सबै सरकार काग्रेसको बन्छ : सभापति शेर बहादुर देउवा

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०६:५८

अत्तरिया - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आउने सरकार पनि नेपाली काग्रेसकै बन्ने बताएका छन् ।  

पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो सरकार आएपछि देश र जनाता ओली शाशनवाट मुक्त भएको बताए । मेरो सरकार आएदेखी सारा जनताले ओली शासनबाट मुक्ति पाएको महसुस गरेको छन् ।

उनले अबका सबै सरकार कांग्रेसको बनाउने भन्दै आफूलाई यस पटक पनि जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु