३९ सय ७७ मत गणना, देउवालाई १९०० मत

छिनोफानो   मङ्गलबार २८, मङि्सर २०७८ ०८:३५

काठमाडौं : कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन्।

जम्मा ३९७७ मत गणना भएको छ। अहिलेसम्म देउवाले १९०० मत प्राप्त गर्दा शेखर कोइरालाले भने १४६७ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु