नेकपा एमाले सुदूर पश्चिम प्रदेश कमिटीको बैठक सरु

छिनोफानो   बिहिबार ०८, पुष २०७८ ०२:००

नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूर पश्चिम प्रदेश कमिटीको पूर्ण बैठक सरु भएको छ । एमाले प्रदेश पार्टी कार्यालय मा सरु भएको बैठको अध्यक्षता एमाले प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी  ले गर्नु भएको छ । साथै बैठको प्रमुख अतिथीमा केन्द्रीय कमिटी सचिव तथा सुदूर पश्चिम इन्र्चाज लेखराज भट्ट ,विशिष्ट अतिथिमा केन्द्रीय कमिटी सदस्य तथा सुदूर पश्चिम सहइन्र्चाज कर्ण थापा, अतिथिमा पोलीट ब्युरो सदस्यतथा सुदूर पश्चिम सहइन्र्चाज गणेश ठगुन्ना लगाएत अन्य केन्द्रीय कमिटी सदस्य को उपस्तिथी रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु