कैलालीमा नेपाल दलित मानव अधिकार मञ्च गठन

छिनोफानो   आइतबार १८, पुष २०७८ १०:२१

कैलालीमा नेपाल दलित मानव अधिकार मञ्च गठन भएको छ । बर्षौ देखी अधिकार को लडाईमा रहेको दलित समुदायको अधिकार रक्षा तथा हकहितका लागी समिति गठन गरिएको हो । मञ्चको अध्यक्षमा निकिता वड , उपाध्यक्ष अमित सार्की ,सचिवमा मेनका वड ,कोषाध्यक्षमा किरण आउजि चयन भएका हुन् ।    
साथै सदस्यमा किरण आउजी,कुसुम बिसी ,प्रतिक्षा नेपाली गरी सात सदस्य सामती गठन गरेको छ ।मञ्चले समाजमा रहेका दलित समाज प्रतिका विभेद,दलन,कुप्रथा, कुसंस्कार को चिरफारका गर्दै समृद्ध समाज निमार्ण का लागी पहल गर्ने र मुनाफा  रहित पिछडियका बर्गको प्रतिनिधित्व गर्दै बर्ग विकासका लागी सिप मूलक तालीम प्रदान गर्ने अध्यक्ष निकिता वडले बताउनु भएको छ ।  


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु