जनपत्रकार संगठन नेपाल  सुदूरपश्चिमको  प्रथम सम्मेलन सुरु

छिनोफानो   आइतबार ०३, असोज २०७८ ०२:१५

डडेल्धुरा,जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेश समन्वय समितिको प्रथम सम्मेलन डडेल्धुरामा सुरु भएको छ ।

पत्रकार संगठन सुदूरपश्चिम प्रदेशका संयोजक प्रकाश थापाको अध्यक्षता सुरु भएको सम्मेलनमा जनपत्रकार संगठन नेपाल केन्द्रिय संयोजक शेर बहादुर बिश्वकर्मा प्रमुख अतिथी रहनु भएको छ भने, विशिष्ट अतिथी नेपाल कम्युनिस्ट पार्टीका डडेल्धुरा जिल्ला सचीव  बिजय ,रहनु भएको छ ।

कार्यक्रममा   पत्रकार महासंघ नेपालका डडेल्धुरा जिल्ला सचीव पुष्कर भण्डारी , अखिल क्रान्तिकारी विद्यार्थी संगठनका डडेल्धुरा जिल्ला अध्यक्ष गणेश बोहरा लगायतका अतिथी रहेका छन  । कार्यक्रममा जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु