वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश, ओलीले गरे स्वागत

छिनोफानो   शनिबार २८, फागुन २०७८ ०२:४३

काठमाडौं, २८ फागुन। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए ।

सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् । ठूलो जसहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु