नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर को आयोजनामा सि एम इज  कार्यक्रम सम्पन्न

छिनोफानो   आइतबार २९, फागुन २०७८ ०५:३४

कैलालीमा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर को आयोजनामा सि एम इज  कार्यक्रम सम्पन्न भएको छ ।

 

शुक्रवार धनगढी स्थित होटेल डिभोटीमा धनगढी क्षेत्रका स्वास्थ सेवामा कार्यरत डाक्टरहरु संग क्यान्सर सम्बन्धी स्वास्थ  सेवा प्रभावकारी बनाउन जानकारी मुलक कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको प्रमुख आथित्यता डा चन्द्र प्रकाश पाण्डेय  र डा गणेश बहादुर सिह ले गर्नु भएको थियो ।


नेपाल क्यान्सर अस्पतालका अध्यक्ष  सिनीयर क्यान्सर रोग बिषेसज्ञ डा सुदिप  श्रेष्ठ , डा नविन काजि बज्राचार्य ,डा अमित्र कोइराला ,डा अन्जु श्रेष्ठ ,डा हेमन्त बताजो को उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका बिषेसज्ञ डाक्टरहरु द्धारा क्यान्सर सम्बन्धी अनुभव साट्नु का साथै क्यान्सर सम्बन्ची को  सेवा लाई प्रभावकारी बनाउने बिषय मा छलफल भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु