माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश समितिको कार्यालय सचिवमा भट्टराई

छिनोफानो   आइतबार ०६, चैत २०७८ ०७:५९

कैलाली । नेकपा माओवादी केन्द्र सुदुरपस्चिम प्रदेस समितिको कार्यालय सचिवमा उद्दव भट्टराई चयन भएका छन् । 

प्रदेस समिती सदस्य समेत रहेका भट्टराईलाई पार्टीको प्रदेस स्तरिय बैठकले कार्यालय सचीवमा चयन गरेको हो।
भट्टराईले अखिल (क्रान्तिकारी) संगठित सदस्यबाट राजनीति शुरु गरेका थिए । यसभन्दा अगाडि भट्टराईले अखिल क्रान्तिकारी विद्यार्थीको कैलाली जिल्ला सदस्य, जिल्ला सचिब जिल्ला अध्यक्ष सुदुरपस्चिम प्रदेश संयोजक र इन्चार्ज हुदै केन्द्रीय सचिबको भुमिका निर्वाह गरिसकेका छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु