आउनुहोस घोडाघोडी लाई समृद्ध बनाउन अगाडी बढौ : जैगडी

छिनोफानो   बिहिबार ०१, बैशाख २०७९ ०२:४४

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा साझ उम्मेदवारका रुपमा रहेका  मनोज जैगडीले  स्थानिय निर्वाचनको तयारी तिर्ब बनाएका छन्  । आसन्न बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा थारुहट,दलित,आदिबासि जनजाति लगायतको साझा उम्मेदबारको रुपमा जैगडीले नमस्ते चनाव चिन्ह सहित निर्वाचनमा भाग लिने भएका हुन् ।
मिसन अम्बेडर नेपालका अध्यक्ष तथा सामाजिक अभियान्ता जैगडी बिगत लामो समय देखि दलित,थारु,जनजाती आदिवासी र मुस्लीम समुदायको पक्षमा सधै आवाज उठाउदै आएका छन । 
घोडाघोडी नगरपालिकाको समृद्धिको का लागि आफुले गरु योजना तयार पारेको बताउछन् । उनले भने म ठुला ठुला गफगर्दैन जनताका साना साना समस्याको समाधान बाटै हामिले बिकासको सपना देख्नु पर्ने उनकोे भनाई छ । उनले थपे , बर्षै देखि उत्पिडनमा परेका समुदामय लाई को स्तर बृद्धिका लागि पहल हुन जरुरी छ । म अरु जस्तो गर्दैन निस्पक्ष भएर जनता को सेवा गर्छु । 
जैगडीलाई थरुहट थरुवान राष्ट्रिय मोर्चा का अध्यक्ष लक्ष्मण थारु लगाएतका नेताहरुको साथ रहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु