धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे उम्मेदवारी दर्ता

छिनोफानो   आइतबार ११, बैशाख २०७९ १२:०१

धनगढी । धनगढी उपमहानगरपालिकाको नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले उम्मेदवारी दर्ता गराएका हुन । हमालसँगै उनको साथमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पनि आ–आफ्ना उम्मेदवारी दर्ता गरेका छन् ।

स्वतन्त्र उम्मेदवार हमाल नाचगानका साथ उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेको थिए । ट्राफिक चौराहाबाट ¥यालीसमेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु