घोडाघोडी नगरपालिकाका साझा उम्मेदवार जैगडीले गरे मनोनयन दर्ता

छिनोफानो   आइतबार ११, बैशाख २०७९ ०५:२७

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका साझा उम्मेदवार मनोज जैगडीले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जैगडीले मनोनयन दर्ता गरेका हुन् ।

नगरपालिकामा थरुहट, दलित, आदिवासी तथा जनजाती समुदायको प्रतिनिधित्व गर्दै जैगडीले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्दै जैगडीले आसन्न स्थानिय तहको निर्वाचनमा आफुलाई सहयोग गर्न समेत सबैमा आह्वान गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु