धनगढी १४ मा कृष्ण पाण्डेले गरे अध्यक्षमा उम्मेदवारी दर्ता

छिनोफानो   सोमबार १२, बैशाख २०७९ ०५:०७

धनगढी । आसन्न  स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को अध्यक्षका लागी कृष्ण पाण्डेले मनोनयन दर्ता गरेका छन । नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार पाण्डेले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । 
पाण्डेसंगै वडा नम्बर १४ मै महिला खुल्ला सदस्य गौमती क्षेत्री, खुल्ला सदस्य राम प्रसाद थारु, रमेश चौधरी र दलित महिलातर्फ मोतीसरा सुनारलेपमि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु