मनोनयन दर्ता गर्न गएको नेपाली कांग्रेसको जिप दुर्घटना

  सोमबार १२, बैशाख २०७९ ०७:१४

डडेल्धुरा । डडेल्धुरामा मनोनयन दर्ता गर्न गएको नेपाली कांग्रेसको जिप दुर्घटना भएको छ । जिल्लाको नवदुर्गा गाउपालीका वडा नम्बर ४ मा आसन्न स्थानीय तहको चुनावका लागी उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग जाँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा एकजना घाईते भएका छन् । घटनाबारे थप विवरण आउन बाकी छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु