गोदावरी नगरपालिका वडा नम्बर ११ को अध्यक्षका लागी बिकले दिए उम्मेदवारी

छिनोफानो   मङ्गलबार १३, बैशाख २०७९ ०८:२४

आसन्न  स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका वडा नम्बर ११ को अध्यक्षका लागी शिव बिकले मनोनयन दर्ता गरेका छन । नेकपा एकिकृत समाजवादी बाट अध्यक्ष पदका उम्मेदवार बिकले सोमबार  निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । बिक २०७४ सालको स्थानीय निर्वाचनमा एमाले बाट वडा अध्यक्षमा बिजयी भएका थिए । 
बिक संगै वडा नम्बर ११ मै महिला खुल्ला सदस्य मञ्जु बोहरा , खुल्ला सदस्य, देब बहादुर साँउद, हरी कामी र दलित महिलातर्फ पुतली देवी बिकले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु