असार मसान्तसम्म सरकारले लगायो १० प्रकारका सामग्रीमा प्रतिबन्ध

छिनोफानो   बुधबार १४, बैशाख २०७९ ०९:०४

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको जनाएको हो ।


रोक लगाइएका सामग्रीहरूस:

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५. मोबाइल सेट

६ रंगीन टेलिभिजन (९३२ इञ्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास

मन्त्रालयले कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैँ पैठारी गर्न पाउने बताएको छ। यस्तै, बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा लागू हुनेछैन।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु