'नेपाली कांग्रेसको प्रतिस्पर्धा कसैसङ्ग हुदैन, जित्ने हामी नै हौं'- नृप वड

छिनोफानो   शुक्रबार १६, बैशाख २०७९ ०९:००

धनगढी । आउँदो बैशाख ३० गतेको चुनाबमा धनगढी उपमहानगरपालिकामा आफुसङ्ग कसैको प्रतिस्पर्धा नहुने नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेद्वार नृप बहादुर वडले बताएका छन । शनिबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वडले यसपाली एकलौटी रुपमा नेपाली कांग्रेसको जित निश्चित भएको दाबी गरेका छन । 

धनगढी उपमहानगरपालिकामा कांग्रेसको माहोल राम्रो भएको बताउदै वडले चुनाबी प्रचारप्रसारको गतिविधि तिव्र पारिएको बताए । 'नेकपा एमालेसङ्ग प्रतिस्पर्धा हुंदैन', उनले भने, 'स्वतन्त्र उम्मेदवारसङ्ग त झनै प्रतिस्पर्धाको सम्भावनापनी छैन ।'

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु