धनगढीमा २५ जनाले गरे उम्मेदवारी फिर्ता

छिनोफानो   शुक्रबार १६, बैशाख २०७९ ०७:२४

धनगढी । धनगढी उपमहानगरपालिकामा आसन्न स्थानीय तहका लागी उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालमा पुगेर उनिहरुले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिनेमा माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजदावी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति र स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमध्ये नगरप्रमुख पदका उम्मेदवार १ जना, वडा अध्यक्षका १० जना र ९ जना वडा सदस्यका उम्मेदवार गरी कुल २५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु