स्वतन्त्र उम्मेदवार हमालले पाए चुनाव चिन्ह 'आँप'

छिनोफानो   शनिबार १७, बैशाख २०७९ ०१:५१

कैलाली । धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिन्ह आँप पाएका छन् ।

शनिबार धनगढी उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार हमाललाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह आँप दिएको हो ।   

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु