बिहिबार धनगढी आउँदै एमाले अध्यक्ष ओलि

छिनोफानो   मङ्गलबार २०, बैशाख २०७९ ०१:५३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउने भएका हुन् ।

अध्यक्ष ओलीले धनगढी उपमहानगरपालिकासहित कैलालीको बर्दगोरिया गाउँपालिका र कञ्चनपुरको महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु