देशभर ६४ जिल्लामा पुग्यो स्थानिय तह निर्वाचनका लागी मतपत्र

छिनोफानो   मङ्गलबार २०, बैशाख २०७९ ०४:१९


स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन् । निर्वाचन आयोगले देशभर मतपत्र पुर्‍याउन काम भइरहेको जनाएको छ । अहिलेसम्म ६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र पठाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन । 

अब काठमाडौं उपत्यका र मधेश प्रदेशका जिल्ला मात्रै मतपत्र पठाउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु