धनगढीमा विशाल चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने -'बागी उम्मेदवारलाई छोड्दैनौ'

छिनोफानो   सोमबार २६, बैशाख २०७९ ०४:१८

धनगढी । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन् ।  

धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनको निर्णयलाई लत्याएर गठबन्धका विरुद्धमा लाग्ने बागी उम्मेदवारलाई पार्टी र संयुक्त गठबन्धनले कुनैपनी हालतमा नछोड्ने बताएका हुन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु