उत्साहका साथ सूरु भयो धनगढीमा मतदान

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ०८:३९

कैलाली । बैशाख ३० गते शुक्रबार धनगढीमा उत्साहका साथ मतदान सूरु भएको छ । बिहानैदेखी धनगढीका विभिन्न वडामा स्थापना गरिएका मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति देखिएको छ । 

उम्मेदवारहरुमा छुट्टै किसिमको कौतुहलता छ भने आम नागरिकमा उत्साह देखिएको छ । शान्ती, सुरक्षाको पुर्ण व्यवस्था र प्रभावकारी तयारीका साथमा सूरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु