धनगढी ४ मा ४५ सयमध्ये १५ सय मत खस्यो

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ११:५४

धनगढी । शुक्रबार भइरहेको स्थानीय तह निर्वाचनको मतदान कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं ४ मा १५ सय मत खसेको छ । कुल ४५ सय मतदाता रहेको उक्त वडामा हालसम्म १५ सय मत खसेको हो । 

वडा नम्बर ४ मा ५ वटा बुथ मार्फत मतदान जारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि मतदान हुदै छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु