गणनास्थलमा सुरक्षित पुगे मतपेटिका

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ०८:५३

धनगढी । धनगढीका मतदान केन्द्रबाट सुरक्षित रुपमा मतपेटिका गणनास्थलमा पुर्याईएका छन । शुक्रवार बिहानैदेखी सुरु गरिएको मतदान सकिएलगत्तै मतपेटिका सुरक्षित रुपमा धनगढी उपमहानगरपालिकाको कार्यालयमा पुर्याइएको हो ।                                                                  धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा शान्तिपुर्वकस्ल सम्पन्न स्थानिय तह निर्वाचन २०७९ को मतदानको मत गणनाका लागी मतदान केन्द्रबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय निगरानीमा मतपेटिका गणनास्थल पुर्याईएका हुन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु