बाजुरा बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कर्फ्यु जारी

छिनोफानो   शुक्रबार ३०, बैशाख २०७९ ०९:२१


बाजुरा । बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कफ्र्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 
                                                         मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कफ्र्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु