सर्वदलीय बैठकको निर्णय, ११ बजेदेखि धनगढीको मतगणना हुने

छिनोफानो   शनिबार ३१, बैशाख २०७९ १०:४१


धनगढी । धनगढी उपमहानगरपालिकामा ११ बजेदेखी मतगणना हुने भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । 

स्थानीय तह निर्वाचन २०७९ को मतगणना शान्तिपुर्ण तरिकामा गरिने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका छन । मतदान केन्द्रबाट शुक्रबार राती नै मतपेटिका नगरपालिकाको कार्यलयमा पुर्याईएको हो ।                                                      

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु