धनगढीमा सुरु भयो मतगणना

छिनोफानो   शनिबार ३१, बैशाख २०७९ १२:३०

धनगढी । स्थानीय तह निर्वाचन २०७९ को मतगणना धनगढीमा सुरु भएको छ । शनिबार बसेको सर्वदलीय बैठकको निर्णय अनुसार निर्वाचन अधिकृत, उम्मेद्वार तथा प्रतिनिधि र सुरक्षा निकायको रहोबरमा गणना सुरु गरिएको हो । 

गणनाको पहिलो चरणमा धनगढी उपमहानगरपालिका वडा नं १ को मतपेटिकाको सिल तोड्दै गणना सुरु गरिएको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु