धनगढी १ को १५३ मत गणनामा गोपाल हमालको अग्रता

छिनोफानो   शनिबार ३१, बैशाख २०७९ ०३:५४

धनगढी । धनगढीमा स्थानीय तह निर्वाचन २०७९ को मतगणना चलिरहेको छ । १ सय ५३ मत गणना गर्दा नगरप्रमुखका उम्मेदवार गोपाल हमाल अग्र स्थानमा छन । 

गणना गरिएको एक सय ५३ मतमा स्वतन्त्र पदका उम्मेदवार गोपाल हमालले ७७ मत प्राप्त गरेका छन । त्यस्तै नेपाली कांग्रेसका नृप वडले ३५ मत प्राप्त गर्दा नेकपा एमालेका रण बहादुर चन्दले ५ मत प्राप्त गरेका छन । 

त्यस्तै नगर उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रले ४८ मत प्राप्त गरेको छ । स्वतन्त्र उम्मेदवारले ३१ मत प्राप्त गर्दा नेकपा एमालेले १७ मत पाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ मत प्राप्त गरेको छ । त्यस्तै ३६ मत बदर भएका छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु