कैलालीको गोदावरी ११ मा स्वतन्त्र उम्मेदवार बडैला विजयी

छिनोफानो   आइतबार ०१, जेठ २०७९ ०२:५०

कैलाली । कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई हराएर उनी वडा अध्यक्षमा विजयी भएका हुन । बडैलाले खरायो चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु