कैलालीको चुरे गाउँपालिकामा एमालेका बोगटी विजयी

छिनोफानो   सोमबार ०२, जेठ २०७९ ०३:१४

कैलाली । कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्र बोगटी विजयी भएका छन् ।

बोगटीले गठबन्धनका उम्मेदवार लोकबहादुर सारु मगरलाई पराजित गरेका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु