१४ वर्षिया बालिका बलात्कारको आरोपमा कैलालीबाट एक युवक पक्राउ

छिनोफानो   शुक्रबार २०, जेठ २०७९ ०२:३६

कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चुरेका २६ वर्षीय दोगेन्द्र बिष्ट पक्राउ परेका हुन् ।

जबरजस्ती करणी गरी फरार भएका बिष्टलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु