सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम (पुर्णपाठसहित)

छिनोफानो   आइतबार २२, जेठ २०७९ ०७:३५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतवार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले अधिकांश पुरानै कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पुर्णपाठ हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोस्ः

/uploads/Niti-Karyakram.pdf

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु