उद्योग वाणिज्य संघ कैलालीको चुनावका लागी पुष्पराज कुँवर प्यानलले गर्यो प्रतिवद्धता सार्वजनिक

छिनोफानो   सोमबार २३, जेठ २०७९ ११:५४

धनगढी । जेठ २८ गते हुने उद्योग वाणिज्य संघ कैलालीको चुनावका लागी पुष्पराज कुँवरको प्यानलले प्रतिवद्धता सार्वजनिक गरेको छ । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त टिमले आफ्ना ११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो ।

व्यवसायीक सुरक्षा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ संघको ४८ औँ चुनावी सभाका लागी पुष्पराज कुँवरको प्यानलले प्रतिबद्धता सार्वजनिक गर्दै आफुहरु सदैव व्यापारीको पक्षमा रहेको जनाएको छ । यस्तो छ प्रतिवद्धता पत्रः

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु