धनगढीमा सुरु भयो कार संसारको सेवा

छिनोफानो   बुधबार ०१, असार २०७९ ०१:१२

धनगढी । धनगढीमा कार सजावटका लागी कार संसारको सेवा सुरु भएको छ । बुधबार कैलाली उद्योग वाण्ज्यि संघ कैलालीका अध्यक्ष पुष्पराज कुंवरले उद्धघाटन गर्दै सोरुमको सेवा सञ्चालन गरिएको हो ।

धनगढी ३ बोराडाडीमा सञ्चालनमा आएको कार संसारको उक्त सोरुम देशभरकै पाँचौ शाखा हो । बुटवल मुख्य शाखा रहेको कार संसारको नारायणघाट, भैरहवा र नेपालगन्जमा शोरुम संचालनमा रहेको संचालक देवराज अर्यालले बताएका छन् । कार सजाउनका लागि सम्पुर्ण समानहरु उपलब्ध रहेको बताउदै संचालक अर्यालले भारत भन्दा पनि सस्तो रेटमा समान उपलबध रहेको बताए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु