सुदुरपश्चिम् प्रदेशका भौतिक पुर्वाधार राज्य मन्त्री चौधरी पदमुक्त

छिनोफानो   बुधबार १५, भदौ २०७९ ०२:२५

सुदुरपश्चिम् प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास राज्य मन्त्री कुलवीर चौधरीलाई पद बाट हटाइएको छ । चौधरी ले एमाले प्रवेश गर्न लागेको चर्चा चलेपछी पद बाट हटाउन लागिएको स्रोत ले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु