राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपालको आयोजनामा प्रदेश स्तरिय अभिमुखीकरण बैठक सम्पन्न

छिनोफानो   बिहिबार २३, भदौ २०७९ ०७:१६

 राष्ट्रिय एच .आई.भी तथा एड्स महासंघ नेपालको आयोजनामा समुदाय नेतृत्वमा आधारित अनुगमन (सिए.लए.म) प्रदेश स्तरिय अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासंघले प्रदेशका सरोकारवाला निकाएलाई प्रशिक्षीत गराउदै कार्यक्रम सम्पन्न गरेको हो । 


एच आई भि एड्स संक्रमितका समस्या समाधानका लगाएत एच.आई. भी सम्बन्धी सेवाहरुको गुणस्तरमा सुधार गरि संक्रमितका जिवन गुणस्तरमा सुधार ल्याउनका लागि मार्ग तयार पार्न महासंघले  एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सुदूर पश्चिम स्वास्थ निर्देशनालय का निर्देशक डा जगदिश जोशि , लगाएत अन्य सरोकारवाला निकाएको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु