कांग्रेस नेतृ आरजु डडेल्धुराबाट समानुपातिकमा सिफारिस

छिनोफानो   सोमबार ०३, असोज २०७९ ०४:१८

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेल्धुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ। सुदूरपश्चिम प्रदेश समितिले आइतबार राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम यसअघि सुदूरपश्चिममा कैलाली–५ बाट प्रत्यक्ष तथा डडेल्धुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो। २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन्। फेरी पनि कैलाली ५ बाट नै प्रत्यक्ष निर्वाचन लड्ने भनि प्रचारमा रहेकी राणा डडेल्धुराबाट समानुपातिकमा सिफरिस भएकी छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु