पार्टी कार्यालय सानेपामा धर्ना दिने शेखर समूहको निर्णय

  सोमबार १०, असोज २०७९ ०१:०९

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

सोमबार बसेको शेखर समूहको बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु