एकीकृत समाजवादी अछामका अध्यक्ष एमालेमा प्रवेश

  सोमबार १०, असोज २०७९ ०६:२३

धनगढी-  नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा भट्टराईसहितको टिम एमालेमा समाहित भएको हो।

भट्टराईसहितको टिमलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। एमाले नेता भीम रावल गृहजिल्लामा व्यस्त रहेका बेला भट्टराई काठमाडौंबाट प्रवेश गरेका हुन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु