नेवि संघ द्धारा ऐश्वर्य बहुमुखी क्याम्पसका छात्रा बिधार्थीलाई सेनिटरी प्याड बितरण

छिनोफानो   शुक्रबार १५, असोज २०७८ ०६:१९

ऐश्वर्य बहुमुखी क्याम्प्स नेवि संघ  ईकाईले छात्रा बिधार्थीलाइहरुलाई सेनिटरी प्याड बितरण गरेको छ ।शुक्रबार नेवि संघ ईकाईले क्याम्प्समा एक कार्यक्रमका बिच महिला बिधार्थीलाइहरुलाई एक सय ५० थान सेनिटरी प्याड बितरण गरेको हो ।


ऐश्वर्य बहुमुखी क्याम्प्सका महिला बिधार्थीलाइहरुको महिनावारी समस्यालाई मध्यनजर गर्दै क्यापसका बिद्यार्थीहरुलाई सेनिटरी प्याड बितरण गरेको नेवि संघ क्याम्प्स क्याम्प्स ईकाईका सभापति जिवन कार्कीले बताए ।
नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्प्स ईकाई समिति बिभिन्न सामाजिक कायर्मा अग्रसर हुदै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु