कैलाली ५ बाट एमाले नेता रानाले गरे उम्मेदवारी दर्ता

  आइतबार २३, असोज २०७९ ०६:०७

कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उनले  उम्मेदवारी दर्ता गराएका हुन । राना २०७४ को निर्वाचनमा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए ।

यस्तै, कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र (क) बाट अहिलेका प्रदेश सभा सदस्य नेपालु चौधरी र (ख) बाट एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु