कैलाली– ४ मा गठबन्धनका उम्मेदवार बलायरद्धारा मनोनयन दर्ता

  आइतबार २३, असोज २०७९ ०६:३४

धनगढी- कैलाली– ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। आइतबार प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका वीरबहादुर बलायरले मनोनयन दर्ता गरेका हुन्।

त्यस्तै गठबन्धनको तर्फबाट प्रदेश ‘क’ मा एकीकृत समाजवादीका दीर्घ सोडारी र प्रदेश ‘ख’ मा काँग्रेसका प्रकाश बमले पनि मनोनयन दर्ता गराएका छन्। गठबन्धनको तर्फबाट डोटी  समाजवादीको भागमा परेपछि बलायरलाई कैलाली ४ मा टिकट दिएको थियो। उनको कैलाली–४ मा पहिलो चुनावी लडाई हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु