नेकपा (एकीकृत समाजवादीमा ) सबै प्रदेश इन्चार्ज टुङ्गो, सुदूरपश्चिम इन्चार्जमा ; गरिमा शाह

  बुधबार २३, भदौ २०७८ १०:५८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सबै प्रदेश इन्चार्ज टुङ्गो लगाएको छ। ६  प्रदेश इन्चार्ज तोकि सकेको नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गरिमा शाहलाई चएन गरेको छ।

शाह चएनभए संगै एकीकृत समाजवादीले प्रदेशको इन्चार्जमा पुर्णता पाएको छ । नेकपा (एकीकृत समाजवादी) अन्य प्रदेश इन्चार्ज मा प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला रहेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु