विभिन्न १० बुँदे माग राख्दै उद्योग बाणिज्य संघ कैलालीले बझायो प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

छिनोफानो   मङ्गलबार २२, कार्तिक २०७९ ०२:५८

धनगढी– कैलाली उद्योग बाणिज्य संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतको टिमले प्रधानमन्त्री देउवालाई बैंक तथा वित्तिय संस्थाले एकाएक बढाएको व्यजदरको विषयमा ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको हो । 

बैंक तथा वित्तिय संस्था नेपाल राष्ट्रक र अर्थ मन्त्रालयको नीतिमा केहि सुधारको आबश्यकता महसुस गरेको भन्दै संघले ज्ञपापत्रमा उल्लेख गरिएको छ । 

बैंक तथा वित्तिय संस्था नेपाल राष्ट्रक र अर्थ मन्त्रालयको नीतिमा केहि सुधारको आबश्यकता महसुस गरेको भन्दै संघले ज्ञपापत्रमा उल्लेख गरिएको छ । 

बैंक तथा वित्तिय संस्थाबाट पटक–पटक गरिने व्याजदर बृद्धि तथा असहज अबस्थामा किस्ता भुक्तनीको ताकेता एवं मानमर्दनले निजी क्षेत्र पीडित बनेको छ । यस विषयमा नेपालको निजी क्षेत्रले पटक–पटक अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलगायत सरोकारवाला निकायहरुलाई जानकारी जानकारी गराउदै आएको छौं । ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No description available.

मागहरु

No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु